• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा लागु-औषध चरेससहित महिला पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र २१, बुधबार ०४:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,चैत २१ गते (माउण्टेनसमाचार) / लागु औषध चरेससहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका फुटाह स्थितबाट दाङ लमही नगरपालिका–११ की ५२ वर्षिय आशा राईलाई प्रहरीले लागु औषध चरेससहित चैत १९ गते सोमबार दिउँसो पक्राउ गरेको हो । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी गस्ती टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले महिलालाई नियन्त्रणमा लिएका हुन् । शंकास्पद रुपमा नेपालबाट भारत तर्फ गईरहेकी थिईन् । शंकास्पद रुपमा रहेकी राईलाई प्रहरीले नियन्त्रणमा लिई चेक जाँच गर्दा लागु औषध चरेस बरामद भएको प्रहरीले जनाएको छ । राईको शरिर तथा हाते झोला भित्र खैरो रंगको प्लास्टिक टेपले बेरी लुकाई छिपाई राखेको अवस्थामा ५ किलो ९ सय २९ ग्राम लागु औषध चरेस बरामद भएको प्रहरीले जनाएको छ । महिलालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

    Post Views: 270
    प्रकाशित मिति: २०८० चैत्र २१, बुधबार ०४:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.