• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बालुवा अबैध तरिकाले उत्खननमा प्रयोग गरिएका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र १५, बिहीबार १२:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,चैत १५ गते / नदीबाट अबैध रुपमा नदीजन्य पदार्थ बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ । बर्दियाको मधुवन नगरपालिका–४ स्थित बबई नदीको किनारबाट बर्दिया प्रहरीले बुधबार दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

    वातावरणीय अध्ययन तथा अनुमती बिना नदीजन्य पदार्थ बालुवाको उत्खनन गरिरहेको अवस्थामा भे १ त १४३१ र भे २ त ७२५ नंम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    दुवै ट्याक्टर नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कारवाहीको लागि ढुङ्गा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ बमोजिम मधुवन नगरपालिकाको कार्यालयमा आवश्यक कारवाहीको लागि बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

    Post Views: 184
    प्रकाशित मिति: २०८० चैत्र १५, बिहीबार १२:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.