• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आज देखि एसईई सुरु, बर्दियाबाट ७ हजार बढी विद्यार्थी सहभागी हुँदै

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र १५, बिहीबार ०७:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, चैत्र १५ गते / आज चैत १५ गतेबाट शुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा बर्दिया जिल्लाबाट ७ हजार ८ जना परीक्षार्थी सहभागी हुने भएका छन् । जिल्लाका ८९ वटा सामुदायिक, २७ वटा संस्थागत र ५ वटा प्रविधिक धार तर्फका गरी ११६ वटा माध्यमिक विद्यालयबाट ७ हजार बढी विद्यार्थीले एसईईमा सहभागिता जनाउन लागेका हुन ।

    परीक्षामा नियमित तर्फ ३ हजार ४ सय ९५ जना छात्रा र ३ हजार १ सय ३ जना छात्र तथा ग्रेडवृद्धि तर्फ २ सय १५ जना छात्रा र १ सय ९८ जना गरेर ७ हजार ८ जना जना परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाले जनाएको छ । नियमित तर्फका ६ हजार ५ सय ९५ मध्ये ७१ जना छात्रा र ९७ जना छात्र गरी १ सय ६८ जना प्राविधिकधारका विद्यार्थीले सहभागिता जनाउन लागेको इकाइका सुचना अधिकारी विद्यालय निरिक्षक रविन्द्र दहितले वताए ।

    जिल्लाका ८ वटा स्थानीय तहमामा ३४ वटा परीक्षा केन्द्र तोकिएको छ । ३४ वटा केन्द्रका लागि ३४ जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ३ सय ५१ जना निरिक्षक ७९ जना परिक्षा सहायक सहित ५ सय ५३ जना जनशक्ति परिचालन गरिएको सुचना अधिकारी दहितले वताए ।

    ८ स्थानीय तह मध्ये गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकामा ५/५ वटा एवम मधुवन, ठाकुरबाबा, राजापुर, र वाँसगढी नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा ४/४ वटा परिक्षा केन्द्र तोकिएको छ । ३४ वटा परिक्षा केन्द्र मध्ये बाँसगढी नगरपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी केन्द्रमा सवैभन्दा वढी ३ सय ५८ जना विद्यार्थी सहभागी हनेछन् भने गेरुवा गाउँपालिकाको नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय प्रसेनीपुर केन्द्रवाट सवैभन्दा कम १ सय १८ जना विद्यार्थीले एसईईमा सहभागिता जनाउने छन् ।

    Post Views: 302
    प्रकाशित मिति: २०८० चैत्र १५, बिहीबार ०७:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.