• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गैसस समन्वय विभागमा देउवाले नियुक्त गरे १० सदस्य, बर्दियाबाट भैरवबहादुर विष्ट

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र १३, मंगलवार १७:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैरसरकारी संस्था समन्वय विभागमा बर्दियाबाट भैरवबहादुर बिष्ट सहित १० जना सदस्यहरू मनोनयन गरेका छन्।

    देउवाले मंगलबार विधानको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य रणबहादुर रावल प्रमुख रहेको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

    सभापति देउवाले मोरङका डिल्लीराम गिरी, धनुषाका परमेश्वर महासेठ, काठमाडौंका सकुन्दराज आर्याल, गोरखाका प्रल्हादबाबु पन्त, कास्कीका यज्ञश्वर पौडेल, दाङका चूर्णबहादुर चौधरी, बर्दियाका भैरवबहादुर विष्ट, मुगुका तिलकबहादुर मल्ल, अछामकी अम्बीकुमारी थापा र कैलालीका उत्तमराज जोशीलाई सदस्य मनोनीत गरेका हुन्।

    विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गरी पूर्णता दिनुपर्ने हो। २०७८ मंसिरमा कांग्रेसले १४ औं महाधिवेशन गरेको थियो।

    Post Views: 294
    प्रकाशित मिति: २०८० चैत्र १३, मंगलवार १७:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.