• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

५९औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसकोे अवसरमा गुलरियामा बृहत र्यालि

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र ९, शुक्रबार २१:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,चैत ९/ राज्यको हरेक संचरनामा दलितको पहुँचको अवस्था नरहेको दलित महिला संघकी अध्यक्ष हेमा सुनारले बताएकी छन् । ५९औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा बिहीबार कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष सुनारले यस्तो बताएकी हुन् ।

    ‘हिजोका दिनमा हाम्रो बुवा बाजेलाई सरसफाई गर्दैनौं, राजनीतिक सचेतना छैन भनियो’अध्यक्ष सुनारले भनिन्,‘आज त्यहि बुवा बाजेको छोरी नातीनि मसंग शिक्षामा राम्रो पहुँच छ, पढेको छु, राजनीतिक विचार बुझेको छु ।’ तर पनि मेरो राज्यको संरचनामा पहुँच छैन । राज्यको हरेक संरचनामा दलितको पहुँच नभएको अवस्था छ । अझै पनि पाखा पारिएको सुनारले भनाई राखिन् ।

    ‘राज्यले एउटा नारा बनाएको छ’ अध्यक्ष सुनारले भनिन्,‘समृद्धी नेपाल सुखी नेपाली तर, म यहाँबाट उद्घोष गर्न चाहन्छु ६० लाख दलितलाई पाखा पारेर राज्य समृद्धी हुन सक्दैन ।’ पेशाकै आधारमा विभेद गर्ने चलन छ । यस्तो विभेदलाई सच्याउन तपाई हामी सबै लाग्नुपर्ने धारणा राखिन् । राज्यले कानुन बनाएको छ त्यसलाई कार्यान्वय गराउन अघि बढ्नुपर्ने अध्यक्ष सुनारले आग्रह गरिन् ।

    ५९औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा निकालिएको बृहत र्याली गुलरिया बजार परिक्रमा गरि राधाकृष्ण चोकमा कोणसभामा परिणत भएको थियो । विभिन्न संघसंस्थाको आयोजनामा ५९औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईएको छ ।

    Post Views: 155
    प्रकाशित मिति: २०८० चैत्र ९, शुक्रबार २१:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.