• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ग्लोबल आईएमई क्यापिटलद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र ९, शुक्रबार २०:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, चैत ८/ ग्लोबल आईएमई क्यापिटल लिमिटेडले विद्यार्थीहरुका लागि वित्तिय साक्षरता कार्यक्रम गरेको छ । “Global Money Week-2024” Protect your money, secure your future भन्ने नाराको आत्मसाथ गर्दै गुलरिया नगरपालिका–५, बर्दिया स्थित जनज्योति माध्यमिक विद्यालयमा बिहीबार ग्लोबल आईएमई क्यापिटलले साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा ग्लोबल आईएमई क्यापिटल लिमिटेड मर्चेन्ट बैंकिङ्ग डिपार्टमेन्टका तर्फबाट कर्मचारी बिजेता शाक्य र ईन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट कर्मचारी अनुशा हमालले धितोपत्र बजार, शेयर बजार, डिम्याट खाता, सेभिङ र इन्भेष्टमेन्टबीचको फरक लगायत विषयमा उपस्थित विद्यार्थीहरुलाई व्यापक जानकारी गराएका थिए ।

    कार्यक्रममा जनज्योति मा.वि.का प्रिन्सिपल निर्मल उपाध्याय, शिक्षक, विद्यार्थीलगायतको उपस्थिती रहेको थियो । विद्यार्थीहरुको लागि क्यापिटलले आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रम प्रशंसायोग्य रहेको प्रिन्सिपल उपाध्यायले धारणा व्यक्त गरेका थिए ।

     

     

    Post Views: 202
    प्रकाशित मिति: २०८० चैत्र ९, शुक्रबार २०:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.