• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यी हुन् नेविसंघमा नयाँ थपिएका ४१ केन्द्रीय सदस्य

  •  माउण्टेन संवाददाता
  • २०८० चैत्र ४, आईतवार ०८:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, चैत ४ गते / नेपाली कांग्रेसले पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)को केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थप गरेको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ४१ सदस्य मनोनयन गरे ।

    नयाँ थपिएका सदस्यमा दीपकराज ओझा (कैलाली), अशोकसिंह विष्ट (कञ्चनपुर), विनोदकुमार शाही (दैलेख), किरण नेपाली (नुवाकोट), गणेशबहादुर शाही (अछाम), सोमराज मल्ल (डोल्पा), एरिका ढकाल (मोरङ), कविराज शाही (मुगु), बलराम खड्का (बारा), इन्जिनियर सुदीप अधिकारी (लमजुङ), भावना रिजाल (पाँचथर), अमृत उप्रेती (काभ्रे), प्रवीण कैनी (तनहुँ) रहेका छन् ।

    यस्तै आशीष बर्मा (बाँके), सिद्धराज जोशी (अछाम), प्रज्ज्वल महत (जुम्ला), कविता वन (खोटाङ), रामजी बस्नेत (रामेछाप), देउमान लोङ्वा (ताप्लेजुङ), अमितकुमार साह (सिरहा), संस्कार कोइराला (कास्की), प्रदीप शर्मा (पर्वत), प्रवीनराज कँडेल (लमजुङ), निश्चल घिमिरे (मोरङ), करुणासागर सिग्देल (सिन्धुपाल्चोक), रवि योगी (सुर्खेत), डम्मर साउद (बाजुरा) र डण्डीराज जोशी (कैलाली) रहेका छन् ।

    यसैगरी निराजन बटला (अछाम), असितमान श्रेष्ठ (काठमाडौँ), खेम राउत (उदयपुर), अनिता सापकोटा (काभ्रे), झिमलाल चापागाईँ (स्याङ्जा), आशिषचन्द्र न्यौपाने (भोजपुर), आकाश उप्रेती (चितवन), सुमित बोहरा (कैलाली), दीप जैसी (अछाम), मङ्गल रावत (बाजुरा), दिलीप आचार्य (दाङ), रामचन्द्र महरा (बैतडी) र लोकेन्द्र बडैला (कैलाली)लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    Post Views: 230
    प्रकाशित मिति: २०८० चैत्र ४, आईतवार ०८:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.