• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियाको बगलामुखी मन्दिरमा महाशिवरात्रीको रौनक

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २५, शुक्रबार २१:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, फागुन २५ (माउण्टेनसमाचार)/ गुलरिया नगरपालिका–७ मा अवस्थित बगलामुखी मन्दिरमा धुमधामकासाथ महाशिवरात्री मनाईएको छ । शुक्रबार बिहान देखि मंन्दिरमा पुजा गर्ने भक्तजनको घुईचो लागेको थियो । मन्दिरमा दिनभरि भक्तजनको बाक्लो उपस्थित रह्यो । भक्तजनले भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्रलगायत पूजा सामग्री चढाएका थिए ।

    मन्दिरमा आएका भक्तजनलाई बगलामुखी मन्दिर व्यवस्थापन समितिले प्रसाद वितरण गरेको छ । दिउँसो ३ बजे देखि ६ बजेसम्म भक्तजनलाई प्रसाद वितरण गरिएको थियो ।

    त्यसैगरि महाशिवरात्री पर्वको अवसरमा पिताम्बरेश्वर मन्दिरमा विशेष शिव पुजन, ११ ब्राम्हणद्वारा लघुरुद्रि पाठ, प्रसाद वितरण, बेलुका बगलामुखी मन्दिरमा रहेको यज्ञ कुण्डमा शिवधुनि जागरण/शिव उत्सव र मन्दिर परिसरमा भजन किर्तन गरि धुमधामकासाथ महाशिवरात्री पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    Post Views: 199
    प्रकाशित मिति: २०८० फाल्गुन २५, शुक्रबार २१:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.