• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयाताल काङ्ग्रेस सभापति नेपाली माथी साङ्घातिक आक्रमण

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २४, बिहीबार १५:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बढैयाताल, फागुन २४ गते / नेपाली कांग्रेसका नेता एवं नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिका सभापति भगत नेपाली माथी साङ्घातिक आक्रमण भएको छ ।

    आज फागुन २४ गते बिहिबार बिहान ५ बजे आफ्नो घरबाट नेपालगन्जको क्याम्पसमा अध्यापनका लागि नेपालगन्ज जादै गर्दा मानखोला नजिक नेपाली माथी आक्रमण भएको हो ।

    मान झुन्डि सामुदायिक वनको जंगलमा लुकेर बसेका दुई वटा मोटरसाइकलमा आएका व्यक्तिहरूले आक्रमण गर्न खोज्दा आफ्नो सुरक्षाको लागि आफूले चलाएको मोटरसाइकल छोडी जंगलतर्फ गएर ज्यान बचाउन खोज्ने क्रममा नेपाली घाइते भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    घटना घटे लगत्तै सोहि सडक खण्डमा व्यक्तिहरु ओहोर दोहोर गरिरहेकाले ठूलो घटना नघटेको बताईएको छ । आक्रमण गर्न खोज्नेहरुको पहिचान भएको छैन ।

    घाईते नेपालीको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ ।

    Post Views: 216
    प्रकाशित मिति: २०८० फाल्गुन २४, बिहीबार १५:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.