• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियाको बगलामुखी मन्दिरमा धुमधाम महाशिवरात्री मनाउने तयारी

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २३, बुधबार २१:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, फागुन २३ (माउण्टेनसमाचार)/ गुलरिया नगरपालिका–७ मा अवस्थित बगलामुखी मन्दिरमा धुमधामकासाथ महाशिवरात्री पर्व मनाउने तयारी छ । महाशिवरात्री पर्वको लागि सम्पुर्ण तयारी भईसकेको बगलामुखी मन्दिर व्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरि जनाएको हो ।

    यस मन्दिरमा प्रत्येक वर्ष धुमधाम महाशिवरात्री पर्व मनाईन्छ । यस वर्ष पनि बगलामुखी मन्दिर प्राङ्गणमा रहेको श्री पिताम्बरेश्वर महादेव मन्दिरमा विशेष पुजा अर्चनासहित महाशिवरात्री मनाईने बगलामुखी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपक ढुङगानाले बताए ।

    बगलामुखी मन्दिर जिल्ला कै पुरानो मन्दिर हो । यस मन्दिरको प्रचार प्रसार नभएर ओझेलमा परेको अध्यक्ष ढुङगानाको भनाई छ ।
    फागुन २५ गते(शुक्रबार)महाशिवरात्री पर्वको अवसरमा पिताम्बरेश्वर मन्दिरमा विशेष शिव पुजन, ११ ब्राम्हणद्वारा लघुरुद्रि पाठ, दिउसो ३ बजे देखि ६ बजेसम्म भण्डारा तथा प्रसाद वितरण, बेलुका ७ बजे बगलामुखी मन्दिरमा रहेको यज्ञ कुण्डमा शिवधुनि जागरण/शिव उत्सव र साढे ७ बजे मन्दिर परिसरमा भजन किर्तन तथा प्रसाद वितरणको कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका सचिव आचार्यले जनाए ।

    Post Views: 300
    प्रकाशित मिति: २०८० फाल्गुन २३, बुधबार २१:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.