• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कर्मचारीलाई दुव्र्यवहार गर्ने कार्यप्रति प्रशासनको गम्भिर ध्यानाकर्षण

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २२, मंगलवार २०:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,फागुन २२ (माउण्टेनसमाचार) /राष्ट्रसेवक तथा वित्तिय संस्थाका कर्मचारीलाई कालोमोसो दलि दुव्र्यवहार गर्ने कार्यप्रति प्रशासनको ध्यानाकर्षण भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार विज्ञप्ती जारी गर्दै यस्ता कार्य गर्ने प्रति ध्यानाकर्षण भएको जनाएको हो । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेललले हस्ताक्षर गरिएको विज्ञप्ती जारी भएको छ ।

    केही समय देखि जिल्लामा कथित संघ संस्था वा अभियानको नाममा धम्किपुर्ण अभिव्यक्ति दिने,कानुन विपरित कार्य गर्ने गराउने, नागरिक, राष्ट्रसेवक कर्मचारी तथा बैकिङ्ग, वित्तिय संस्थाहरु विरुद्ध भ्रम छर्ने र कर्मचारीहरुलाई अपमान गर्दै लुकिछिपी विभिन्न प्रकारका दुव्र्यवहार गर्ने कार्यप्रति जिल्ला सुरक्षा समितिको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

    उल्लेखित यस्ता अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउन तथा जिल्ला शान्ति सुरक्षा र सुशासन कायम राख्न हामी प्रतिवद्ध छौं । यस कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्न तथा अपराधिक मनोवृत्तिलाई निरुत्साहित गर्न गराउन सचेत नागरिकको कर्तव्य निभाउन जारी विज्ञप्तीमा खुलाईएको छ ।

    Post Views: 196
    प्रकाशित मिति: २०८० फाल्गुन २२, मंगलवार २०:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.