• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बारबर्दिया र गुलरियामा एस.ई.ई. का बिद्यार्थीले कोचिङ कक्षाको शुल्क तिर्नु पर्दैन : सांसद राजकुमार थारु

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २२, मंगलवार १५:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, फागुन २२ गते / बारबर्दिया नगरपालिकाको १४ र गुलरिया नगरपालिकाको १० वोटा माध्यमिक बिद्यालयलाइ कोचिङ कक्षा सन्चालनका निम्ति बर्दिया क्षेत्र नम्मर १ (२) का सन्सद राजकुमार चौधरीले १५ लाख रुपिया बिनियोजन गरेका छन । एस.ई.ई. विद्यार्थीलाई कोचिङ कक्षा सन्चालनका निम्ति बर्दिया क्षेत्र नम्मर १ (२) का सन्सद राजकुमार चौधरीले क्षेत्र बिकाश कोष मार्फत १५ लाख रुपिया बिनियोजन गरेका हुन । जस मध्य ३ लाख रुपिया गणित र बिज्ञान बिषयका शिक्षकलाई ट्रेनिङको नाममा सामाजिक बिकाश कार्यालय नेपालगन्जले ३ लाख खर्च गरिसकेको छ ।

    बाकी १२ लाख रकम एस.ई.ई. को तयारी गरिरहेका विद्यार्थीलाई बिज्ञान र गणित बिषयको २ महिना सम्म अतिरिक्त कक्षा सन्चालन गरेबापत बारबर्दियाको माध्यमिक बिधालय हरुलाइ सामाजिक बिकाश डिभिजन कार्यालय नेपालगन्जले भुक्तानी गर्ने छ।

    SEE को तयारिका निम्ति कोचिङ कक्षा लियबापत विद्यार्थीले कुनै पनि शुल्क बिध्यालयला बुझाउनुपर्ने छैन । शिक्षकले कुनै पनि विद्यार्थीलाई कुनै प्रकारको प्रलोभन वा डर त्रास देखायर अतिरिक्त कक्षा सन्चालन गरेबापत शुल्क असुली गरेको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन समेत अनुरोध गरेका छन ।

    समुदायिक बिधालयमा विशेष गरि आर्थिक स्थिती निकैनै कमजोर हुने विद्यार्थीहरु अध्यन गर्न आउने हुदा उनिहरुले पैसाको अभाबमा कोचिङ कक्षामा सहभागी हुन समेत नसक्ने भयका कारण विद्यार्थीको पढाइमा कमजोरी देखियको हुदा बिद्यार्थीको पढाइमा सुधार होस भन्ने उदेश्यले कोचिङ कक्षा सन्चालनको निम्ति भनेर रकम बिनियोजन गरेको प्रदेश सन्सद राजकुमार चौधरिले जानकारी गराएकाछन ।

     

     

    रिपोर्टिङ नेपाल/साभार

    Post Views: 337
    प्रकाशित मिति: २०८० फाल्गुन २२, मंगलवार १५:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.