• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

५० वटा भ्रष्टाचारका बर्दियाका उजुरी अख्तियारमा दर्ता

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन १५, मंगलवार ०९:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, फागुन १५ गते / अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यस आर्थिक बर्षमा बर्दिया जिल्लाका ५० वटा उजुरीहरु दर्ता भएको आज एक कार्यक्रमका बिच जानकारी गराईएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वुटवल सम्पर्क कार्यालय नेपालगंजले बर्दियाको गुलरियामा आयोजना गरेको एक कार्यक्रममा बर्दियाका ८ ओटै पालिकामा चालु यस आर्थिक वर्षको फागनु ११ गते सम्ममा ५० वटा उजुरी परेको जनाइएको छ ।

    गत वर्षमा परेको जम्मा २१ वटा उजुरी मध्ये ६ वटा मात्र फर्छौट भएको र यस वर्षको ५० मध्ये १७ वटा उजुरीहरु फर्छौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वुटवल कार्यालयले जानकारी दिएको छ। बर्दियाको आठ वटा पालिका मध्ये यस वर्ष सबै भन्दा बढी १० वटा उजुरी बढैयाताल गाउँपालिकाको रहेको तथ्यांकले देखाएको छ भने गत दुइ वर्षको तथ्यांक अनुसार हाल सम्म परेका ७१ वटा उजुरी मध्ये २३ वटा उजुरीहरु फर्छौट भएका छन भने ४८ वटा उजुरी फर्छौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजका प्रमुख गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो ।

    यस्तै गुलरिया नगरपालिकामा ५, बढैयाताल गाउँपालिकामा १०, गेरुवा गाँउपालिकामा ६, राजापुर नगरपालिकामा ८ मधुवन नगरपालिकामा ३ ठकुरबाबा नगरपालिकामा ९, बारबर्दिया नगरपालिकामा उजुरी नपरेको र बाँसगढी नगरपालिकामा ९ वटा उजुरीहरु परेको अधिकारीले बताउनु भयो । भ्रष्टाचार नियन्त्रण र शुसासन प्रर्बद्धन सम्बन्धी गुलरिया नगरपालिका स्तरीय अन्तरकृया कार्यक्रममा तथ्यांक प्रस्तुत गरिएको हो ।

    गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवले पालिकामा भ्रष्टाचार रोक्न सबैको सल्लाह र सुझाव जरुरी रहेको बताउनु भएको छ ।

    Post Views: 342
    प्रकाशित मिति: २०८० फाल्गुन १५, मंगलवार ०९:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.