• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दादुरा रुबेला सम्बन्धि मधुवनमा अभिमुखिकरण

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन १०, बिहीबार ०८:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मधुवन, फागुन १० गते(माउण्टेनसमाचार) / बर्दियाको मधुवन नगरपालिका वडा नं-१ सुर्यपटुवामा दादुरा रुबेला सम्बन्धि एक दिने अभिमुखिरण कार्यक्रम सुर्यपटुवा स्वास्थ्य चौकीको आयोजनामा ९ फाल्गुन बुधबार सम्पन्न भएको छ।

    दादुरा रुबेला खोप अभियानमा मधुवन नगरपालिका वडा नं-१ सुर्यपटुवा स्वास्थ्य चौकीले १ हजार ३ सय १० जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको सुर्यपटुवा स्वास्थ्य चौकीले जनाएको छ भने वडा नं-१ मा फाल्गुन १३ गतेदेखि फाल्गुन १८ गतेसम्म खोप अभियान संचालन हुने बताइएको छ। उक्त खोप अभियान उमेर समूह ९ महिनादेखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाईने छ। अभिभावकसङ्ग सुर्यपटुवा स्वास्थ्य चौकीको अनुरोध गरेको छ। आफुलाई पायक पर्ने निम्न खोप केन्द्रमा खोप लागाउन सक्नुहुनेछ।

    फाल्गुन १३ गते विहान १०:३० बजेदेखि ४ सम्म त्रिभुवन माध्यमिक विद्यालय, १४ गते सरस्वती आवासीय विद्यालय पथ्थरबोझी, १५ गते वि.पी. प्राथमिक विद्यालय कैलासी, १६ गते जनजागृती प्राथमिक विद्यालय सोमलपुर, १७ ठाकुरबाबा पब्लिक स्कुल कुसुम्मा, १८ गते छुटेका सम्पुर्ण बालबालिकाहरु शिव सदन पब्लिक स्कुल डल्लामा खोप लागाइने छ।

    उक्त अभिमुखिकरण कार्यक्रममा मधुवन नगरपालिका वडा नं-१ का वडा अध्यक्ष मीन बहादुर थापा, वडा सदस्यहरु धनिराम थारु, रन्जु चौधरी र रामचरण चौधरी, सुर्यपटुवा स्वास्थ्य चौकीका प्रमुख पुर्ण बहादुर खत्री, स्वास्थ्यकर्मी सिनियर अहेव संजिप पन्जियार लगायत गाउँटोल बड्घरहरुको उपस्थिति रहेको थियो। वडा अध्यक्ष मीन बहादुर थापाले सम्पुर्ण वडाबासी अभिभावकहरुलाई यस महान दादुरा रुबेला खोप अभियानलाई सफल र सहयोग गर्न अपिल गर्नुभएको छ।

    Post Views: 280
    प्रकाशित मिति: २०८० फाल्गुन १०, बिहीबार ०८:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.