• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा मिडिया साक्षरता कार्यक्रम

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २९, सोमबार २२:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,माघ २९(माउण्टेनसमाचार)/ मिडिया साक्षरता कार्यक्रम सुरु भएको छ । लुम्बिनी प्रदेश गृह मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने मिडिया साक्षरता कार्यक्रम सोमबार देखि गुलरियामा सुरु भएको हो । कार्यक्रममा बाँके र बर्दियाका संचारकर्मीहरुको सहभागिता छ । प्रशिक्षक प्रकाश रिमाल र किरण कौशलले संचारकर्मीहरुलाई प्रशिक्षण दिएका छन् ।

    यस कार्यक्रमले संचारकर्मीहरुको क्षमता विकास हुने लुम्बिनी प्रदेश सांसद राजकुमार चौधरीले बताए । संचारकर्मीको हकहितको लागि आफ्नो तर्फबाट हुने सम्पुर्ण सहयोग गर्ने लुम्बिनी प्रदेश सांसद भुनेश्वर चौधरीले कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बताए ।

    मिडिया साक्षरता कार्यक्रम माघ २९ गते र फागुन १ गते गरि दुई दिनको रहने सो कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्ररिषी चौलागाई, महासचिव विक्रम खड्का, पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष यादव आचार्य र पत्रकार महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपाल पत्रकार महासंघ बर्दियाका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद धिताल, प्रेस चौतारी नेपाल बर्दियाका अध्यक्ष यज्ञ प्रसाद सापकोटा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मेघराज सिग्देल र नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष लगायत संचारकर्मीहरुको सहभागिता रहेको छ ।

    Post Views: 335
    प्रकाशित मिति: २०८० माघ २९, सोमबार २२:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.