• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा गरेको सबै सम्झौता खारेज गर्न लेखा समितिको निर्देशन

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २८, आईतवार २१:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,माघ २८/ सार्वजनिक लेखा समितिले लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा गरेको सबै सम्झौता खारेज गर्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो । समिति सभापति ऋषिकेश पोखरेलले लुम्बिनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरेका सम्झौतालगायत सबै कार्य आजैका मितिबाट लागू हुने गरी खारेज गर्न सरकारलाई निर्देशन दिने निर्णय गरिएको बताए ।

    कोष र द प्रमिस्ड ल्याण्ड प्रालिबीच रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माण गर्नेलगायत समझदारी भएको थियो । समितिमा सांसदहरुले ९९ वर्षका लागि जग्गा लिजमा दिन गरेको सम्झौता खारेज गर्नुपर्ने भन्दै आवाज उठाएका थिए । प्रधानमन्त्री प्रचण्डले घरबेटी शारदा अधिकारीका छोरा निकेश अधिकारीलाई विनाप्रतिस्पर्धा रामग्राम क्षेत्र लिजमा दिन सम्झौता गरेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए ।

    सांसदहरुको आपत्तिपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यो सबै प्रक्रिया नेपाल सरकारको निर्देशनपछि मात्र अघि बढाइने स्पष्ट उल्लेख गरिएको भन्दै यदि लेखा समितिले खारेज गर्न निर्देशन दिए आफूहरु खारेज गर्न तयार रहेको जवाफ दिएका थिए ।साभार नेपालप्रेस

    Post Views: 224
    प्रकाशित मिति: २०८० माघ २८, आईतवार २१:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.