• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हामीले बनाएको यो संघीयतामा यति ठुलो सांसदको काम छैन- संजय गौतम

  •  दीपकलाल श्रेष्ठ
  • २०८० माघ २८, आईतवार ०७:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ २८ गते( माउण्टेनसमाचार) / संघीय सांसद संजय गौतमले हामीले बनाएको यो संघीयतामा यति ठुलो सांसदको काम नै नभएको बताएका छन। माघ २७ गते बारबर्दिया नगरपालिकाको जनसेवा बहुमुखी क्याम्पसको ८ औं क्याम्पस सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एव संघीय सांसद संजय गौतमले सो कुरा भने ।

    जम्बो सांसदको टोलि रहेको भनेको ट्वीनटर चलाउन पर्ने देशमा बोईङ चलाउन लागिएकोले जम्बो सांसद टोलिको औचित्य नरहने गौतमले भने “समावेसीका नाममा सिमान्तकृत, अल्पसङ्ख्यक, पिछडावर्ग अति गरिब र राज्यका अति विपन्नको प्रतिनिधित्व हुनु पर्नेमा संविधान भावना भन्दा पर रहि बाहिरबाट गएर हरेक पार्टीभित्रबाट नेताका आसेपासे, प्रेमी/प्रेमीका, श्रीमती, भागबन्डा आधारमा समेत प्रतिनिधिसभा संसद भवनमा प्रतिनिधित्व हुने गरेको उनले बताए। यो सबैको कारण हामी ने रहेकोले हामीले प्रतिनिधि सभालाई समावेसी सानो आकारको प्रत्यक्ष प्रतिनिधिसभा बनाउनु पर्ने समेत गौतमले थपे ।

    संघीयता उत्कृष्ट व्यवस्था हो तर यो हाम्रो देशको रुपको संघीयतालाई हामीले थेग्न नसक्ने समेत गौतमले बताए।

    देशको पछिल्लो विकराल अवस्था भनेको भ्रष्टाचार रहेकोले भ्रष्टाचार निर्मुल पार्न प्रयास आजै देखि सुरुवात गर्न समेत उनले बताए। स्थानीय सरकार बलियो छ र अझै बलियो बनाउनु पर्ने छ तर जुन हिसाबले स्थानीय सरकारले मनकारी हिसाबले संरचना निर्माण गरे के छ यो संरचना धान्न लाई यो संघीयताले नसक्ने हो कि गौतमले भने ।

    अहिले को यो व्यवस्था अति उत्कृष्ट रहे पनि जनताले आस गर्ने गरि काम गर्न नसकिरहेको उनले बताए । अब युवालाई विदेश जान नपर्ने गरि स्वराेजगार र रोजगार व्यवस्थापन गरि युवालाई विदेश नजाने वातावरण वनाउनु पर्ने समेत गौतमले भने ।

    Post Views: 582
    प्रकाशित मिति: २०८० माघ २८, आईतवार ०७:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.