• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्थापना दिवसको अवसरमा सह्रानिय कार्य

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २३, मंगलवार २१:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,माघ २३(माउण्टेनसमाचार)/ २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले जेष्ठ नागरिकलाई फलफूल वितरण गरेर सह्रानिय काम गरेको छ । गुलरिया नगरपालिका–४ लक्ष्मीनारायण मन्दिरमा रहेका जेष्ठ नागरिकहरुलाई सोमबार प्रेस चौतारीले फलफूल वितरण गरेको हो । लक्ष्मीनारायण मन्दिर तथा शाखा कोठियाघाट स्थित आश्रय लिएका १२ जना जेष्ठ नागरिकलाई फलफूल वितरण गरिएको छ ।

    स्थापना दिवसको अवसरमा विगतका वर्षमा रक्तदान, वृक्षारोपण र सेवाश्रममा आश्रय लिएका अशक्तहरुलाई फलफुल र खाद्यन्न वितरण गर्दै आएको प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटाले बताए । यो सानो सहयोगले अन्य व्यक्तिलाई पनि सहयोग गर्न उत्प्रेरित गर्ने अध्यक्ष सापकोटाले भनाई राखे ।

    पत्रकारको संगठनले मन्दिरमा रहेका जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेर सह्रानिय कार्य रहेको लक्ष्मीनारायण मन्दिरका महन्त प्रपन्नाचार्यले बताए । फलफूल वितरण कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका सहसचिव विष्णु अधिकारी, नेकपा एमाले जिल्ला कमिटिकी सहसचिव टिका शम्शेली, प्रचार विभाग प्रमुख धर्मराज थापालगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

    Post Views: 160
    प्रकाशित मिति: २०८० माघ २३, मंगलवार २१:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.