• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नागरिककर्मी ओलीसहित १३ जना पत्रकार पुरस्कृत हुँदै

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १९, शुक्रबार २१:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,माघ १९/लुम्बिनी प्रदेशले माघ २१ मा राजधानी राप्ती उपत्यका देउखुरीमा आफ्नो स्थापना दिवस मनाउँदै छ। यस अवसरमा नागरिककर्मी अर्जुन ओलीसहित १३ जना पत्रकार पुरस्कृत हुने भएका छन्।

    नेपालगन्जस्थित नागरिककर्मी ओली सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागेका हुन्। सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने अन्य पत्रकारमा भैरहवाका रवीन्द्रप्रताप गुप्ता, कपिलवस्तुका भुपाल थापा, दाङका चुमा आचार्य बन्जाडे, रुकुम पूर्वका जयमान बुढामगर, पाल्पाका माधवप्रसाद अर्याल, अर्घाखाँचीका वीरेन्द्र केसी, नेपालगन्जका सिराजुद्धिन खान, प्युठानका मधुसुदन भण्डारी, दाङका दशरथ घिमिरे, बर्दियाका रामप्रसाद चौहान र रुपन्देहीका तेजेन्द्र केसी रहेका छन्।

    यस्तै अग्रज पत्रकारिता पुरस्कार दाङका कृष्णप्रसाद घिमिरे (केपी) लाई प्रदान गरिने भएको छ। सञ्चारकर्मी सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि २०८० बमोजिम पुरस्कृत गर्न लागिएको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयका अधिकृत कालीदास बस्यालले जानकारी दिएका छन्।साभार नागरिकन्युज

    Post Views: 175
    प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार २१:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.