• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सुडान र दक्षिणी सुडानको सीमामा दुई समूहबीच लडाई, ५२ जनाको मृत्यु

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १६, मंगलवार ०८:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुडान र दक्षिणी सुडानको सीमामा भएको लडाईमा एकजना शान्ति सुरक्षा सैनिकसहित ५२ जनाको मृत्यु भएको छ। दुई समूहबीच भएको लडाईमा ६४ जना घाइते भएको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले बताएका छन्।

    समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी अबेई क्षेत्रमा आक्रमण गरेका थिए।

    जमिनको विषयलाई लिएर ट्विक डिङ्का र न्गोक डिङ्काबीच लडाई भएको बताइएको छ।

    दक्षिण सुडान र सुडान दुबै अबेईमाथि आफ्नो अधिकार रहेको दावी गर्दै आएका छन्। दुबै देशबीच २०११ म भागबन्डा भएपछि हालसम्म पनि अबेई क्षेत्रको विवाद सल्टिन सकेको छैन।

    अबेई क्षेत्रमा तैनात संयुक्त राष्ट्रको सुरक्षा बल यूनिस्फाका अनुसार गोली लागेर घानाका एकजना शान्तिरक्षक सेनाको मृत्यु भएको छ।

    अबेई क्षेत्रमा नेपालको तर्फबाट पनि शान्ति सैनिक खटिएका छन्। तर, आक्रमणमा भने नेपाली सैनिक सुरक्षित रहेको बताइएको छ। ९७ जनाको नेपाली सेनाको टोली सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।

    नागरिक

    Post Views: 294
    प्रकाशित मिति: २०८० माघ १६, मंगलवार ०८:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.