• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जंगली हात्तीद्वारा घर क्षति भएका परिवारलाई चेक हस्तान्तरण

  •  हरि गुरुङ
  • २०८० माघ १४, आईतवार १९:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(मधुवन), माघ १४ गते / बर्दियाको मधुवन नगरपालिका वडा नं-३ खातामा अवस्थित खाता सामुदायिक वन समन्वय समितिले जंगली हात्तीद्वारा घर क्षती भएका परिवारजनलाई रकम हस्तान्तरण गरेको छ ।

    आज एक कार्यक्रमका बिच मधुवन नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष मीन बहादुर थापा र वडा सदस्य राम चरण चौधरीले जंगली हात्तीबाट घर क्षतिग्रस्त भएका परिवारलाई चेक हस्तान्तरण गरिएको हो ।

    तराई भु-परिधी कार्यक्रम (TAL) कोहलपुर बाँकेको आर्थिक सहयोगमा खाता सामुदायिक वन समन्वय समितिको कार्यक्षेत्र भित्र रहेको मधुवन नगरपालिका वडा नम्बर १,२,३,४ र ५ वडा गरि ४ हजार २ सय ८२ घरधुरी लघु घरविमा गरेको छ भने १५ घरधुरीले लघु घरविमा पाइसकेका छ्न।

    जस्मा ७ जना दैवीप्रकोप आगलागी र ८ जना हात्ती भएको थियो। गत महिना १४ पौष राती जंगली हात्तीले माया परियार र शान्ता दमाईको भत्काएको घरको क्षति वापतको आज आइतबार चेक हस्तान्तरण गरिएको हो। लघु घरविमामा दैवीप्रकोप वा जंगली वन्यजन्तुले घर क्षती पुर्याएमा १ लाख ५० हजार रुपैयाँसम्म पाउने छन। यस बर्ष पनि खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नम्बर ३ खाताले समेत लघु घरविमा नवीकरण गर्ने जानकारी प्राप्त भएको छ ।

    Post Views: 280
    प्रकाशित मिति: २०८० माघ १४, आईतवार १९:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.