• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘समुदायमा कांग्रेस’ अभियानः यस्तो छ प्रदेश र जिल्लामा खटिएका केन्द्रीय नेताहरूको सूची

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १४, आईतवार १२:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि प्रदेश र जिल्लाहरू नेताहरूलाई खटाएको छ। प्रदेश र जिल्लाअनुसार टोली परिचालन भएको कांग्रेसले आइतबार जानकारी दिएको हो।

    केन्द्रीय प्रतिनिधिहरू संलग्न टोली माघ १६ गते सहिद दिवसदेखि माघ २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्ला–जिल्लामा रहने जनाइएको छ।

    कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रदेश र जिल्लाहरूमा केन्द्रीय प्रतिनिधिहरूलाई फरक–फरक समूहमा विभाजित गरेर खटाइएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम नेताहरूलाई खटाइएको हो।

    अभियानका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक–फरक जिल्लामा फरक–फरक समुदायको बिचमा पुग्न र संवाद गर्न निम्न बमोजिम फरक–फरक टोली खटाइएको कांग्रेसले जनाएको छ।

    टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक छन्। तोकिएका जिल्लाहरूमा भिन्न–भिन्न समुदायका बिचमा भ्रमण, भेटघाट र छलफलहरूको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने जनाइएको छ।

    कहाँ–कहाँ को–को खटाइएको छ? हर्नुस् विस्तृत विवरण:

    Post Views: 219
    प्रकाशित मिति: २०८० माघ १४, आईतवार १२:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.