• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १४, आईतवार ११:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी

    भारतको बिहार राज्यमा राजनीतिक सरगर्मी बढेको छ। सन् २०२४ मा हुने निर्वाचन नजिकिएसँगै भारतका विभिन्न राज्यमा पछिल्लो राजनीतिक उथलपुथल भइरहेको देख्न सकिन्छ। यसै क्रममा बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्।

    बीबीसीका अनुसार जनता दल (यूनाइटेड) का तर्फबाट मुख्यमन्त्री बनेका कुमार र लालु यादव नेत्तृत्त्वको पार्टी राष्ट्रिय जनता दलबीच मनमुटाव सुरु भएपछि बिहारको राजनीतिक माहोल तातेको छ। लालु यादवको पार्टीको समर्थनमा मुख्यमन्त्री बनेको नितिश कुमारलाई राजीनामा लगतै भारतीय जनता पार्टी (भाजपा)ले समर्थन गर्ने आश्वासन दिएको छ।

    उनले बिहारका राज्यपाल राजेंद्र अरलेकरसमक्ष राजीनामा दिएका हुन्। १७ महिना अघि बनेको सरकार ढलेसँगै अब नयाँ सरकारका लागि भाजपाले मुख्य भूमिका खेल्ने छ।

    सन् २०२२ मा नीतीश कुमारले भाजपाको अगुवाईमा रहेको एनडीएसँग सम्बन्ध तोडेर लालु यादवसँग मिलेर सरकार बनाएका थिए। तर, पछिल्लो समय आगामी चुनावमा कसले कति सिट पाउने भन्ने विषयमा कुरा नमिलेपछि सार्वजनिक रुपमै राजदको तर्फबाट उप मुख्यमन्त्री बनेका तेजश्वी यादव र मुख्यमन्त्री नितिश कुमारबीचको विवाद देख्न पाइयो।

    Post Views: 261
    प्रकाशित मिति: २०८० माघ १४, आईतवार ११:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.