नेपालगन्जको वीरेन्द्रचोक(धम्भोजी)मा आज चिसो सँगै हुस्सु ले जनजीवन कष्टकर
नेपालगन्जको वीरेन्द्रचोक(धम्भोजी)मा आज चिसो सँगै हुस्सु ले जनजीवन कष्टकर
"आज माघ ९ गते बिहान १० बजे बाँकेको नेपालगन्ज स्थित वीरेन्द्रचोक (धम्भोजि) बाट चिसो बढे संगै तुवाँलो हुस्सूले दैनिकी कष्टकर बन्दै गएको छ । तस्विर:- माउण्टेनसमाचार "