• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

रोकियो मलेसियन कम्पनीसँगको सम्झौताको कार्यान्वयन

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ७, आईतवार २१:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,माघ ७ / वैदेशिक रोजगार बोर्डले ‘फरेन वर्कर वेल्फेयर म्यानेजमेन्ट सेन्टर’सँग गरेको सम्झौता कार्यान्वयन नगर्ने भएको छ । २१ कात्तिकमा श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शहरसिंह भण्डारीको अध्यक्षतामा बसेको बोर्ड बैठकको निर्णयअनुसार वैदेशिक रोजगार बोर्डको सचिवालयले म्यानपावर व्यवसायीलाई आर्थिक भार थप्ने गरी मलेसियन कम्पनीसँग सम्झौता गरेको थियो ।

    मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्दार लगायतका कल्याणकारी कार्य गर्ने भन्दै उक्त समझौता भएको थियो । तर, सुरुदेखि नै यो सम्झौताले अन्ततः श्रमिकमाथि नै आर्थिक भार थोपर्ने भन्दै आलोचना भएको थियो । विदेशी कम्पनीलाई करोडौं रकम लाभ हुने गरी भएको सम्झौताप्रति परराष्ट्र मन्त्रालयले समेत अनभिज्ञता प्रकट गरेको थियो ।

    आइतबार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे विभिन्न सरोकारवालाहरुसँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएकोले हाललाई उक्त सम्झौता कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट निर्देशन आएको बताएका छन् । ‘सोही अनुसार आवश्यक कार्यान्वयनका लागि भनि श्रम, रोजगार तथा २५ पुसको पत्रबाट लेखी आएकोले उल्लेखित सम्झौता हाल कार्यान्वयन नहुने व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । साभार अनलाइनखबर

    Post Views: 218
    प्रकाशित मिति: २०८० माघ ७, आईतवार २१:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.