• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बोक्सीको आरोप लगाई हत्या गरी फरार रहेका दुई पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ५, शुक्रबार २०:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, माघ ५/बोक्सीको आरोप लगाएर हत्या गरी फरार भएका दुईजना १५ वर्षपछि पक्राउ परेका छन्। काभ्रेको रोशी गाउँपालिका-३ का  ४४ वर्षीय टंकबहादुर मगर, ४२ वर्षीय सन्तबहादुर मगर पक्राउ परेका हुन्। उनलाई  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुस २४ गते पक्राउ गरेको हो।

    पक्राउ परेका टंकबहादुरको स्वास्थ्यमा समस्या आएकाले उपचार सकेर शुक्रबारमात्र जिल्ला अदालत काठमाडौंमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

    उनीहरूले २०६५ असोज २९ गते शिखर आम्बोटे गाविस -२ हाल रोशी गाउँपालिका-३ को चमारसिंह मगर भन्ने जनकबहादुर मगरलाई बोक्सीको आरोप लगाई कुटपिट गरी हत्या भएको थियो। त्यसयता उनीहरू फरार थिए। लामो समयको  खोजीपछि प्रहरीले १५ वर्षपछि पक्राउ गरेको एसपी केसीले जानकारी  दिए।

    Post Views: 183
    प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार २०:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.