• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मृत फेला परेका महिला र पुरूष माइजू-भान्जा

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ३, बुधबार २१:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ, माघ ३ /दाङ तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँस्थित जंगलमा मृत फेला परेका महिला र पुरूषको पहिचान खुलेको छ। बुधबार दमार गाउँस्थित जंगलमा एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेका तुलसीपुर उपमहानगरपालिका-३ गोठीखोलाका ३५ वर्षीया बसन्ती थापा र १९ वर्षीय तुलसीराम घर्ती भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

    उनका अनुसार उनीहरू माइजू-भान्जा हुन्। ‘बसन्तीका श्रीमान गोबिन्द थापाले श्रीमती हराएको हुँदा खोजी गरिदिन भन्दै पुस ९ गते प्रहरीमा निवेदन दिएका थिए,’ उनले भने।  तर शव सडेर गलिसकेको हुँदा पुस १० गते उनीहरूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।

    बसन्तीले घर छोडेपछि सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन्- ‘गल्ती नहुँदा नहुँदै पनि संसारबाट बिदा हुनुको पीडाबारे सोचौला नि!’ मृतकको शवको मुचुल्का तयार पारी पोष्टमर्टमका लागि तुलसीपुर ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक मल्लले बताए।  घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

    Post Views: 180
    प्रकाशित मिति: २०८० माघ ३, बुधबार २१:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.