• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भौराटप्पा क्षेत्रलाई कृषिको हब बनाउनुपर्छ : काँग्रेस सहमहामन्त्री राठौंर

  •  केशव कोइराला
  • २०८० पुष २८, शनिबार १२:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका सह महामंत्री एवं संघिय सांसद किशोर सिंह राठौरले बर्दियाको भौरा टापुक्षेत्र कृषीको उर्वर क्षेत्र भएकाले कृषीको हव बनाई कृषी पर्यटनको बिकास गर्नुपर्ने बताउनु भएको छ । समृद्ध बर्दियाको प्रमुख आधार ः कृषी, पर्यटन, ब्यापार, सँस्कृती र पूर्वाधार भन्ने मुल नाराका साथ बर्दियाको राजापुर महोत्सवको उद्घाटनमा सम्वोधन गर्दै यस्तो बताउनु भएको हो ।

    १० बर्ष अघि उच्च शिक्षाकालागी चामल बोकेर नेपालगञ्ज र टिकापुर जानुपर्ने बाध्यताको अन्य भएको बताउदै सांसद राठौरले कोठियाघाट र सत्तीघाटमा पुल निर्माणसँगै कैलालीको सिमा सम्म ४ लेन हुलाकी सडक बन्ने दावी गर्नुभयो । जिर्ण भएको राजापुर सिंचाइ आयोजनाको पुर्नजीवनले अवको १० बर्षमा भौराक्षेत्रले मुहार फेर्नेभन्दै भन्नुभयो “कर्णाली नदी व्यवस्थापन सँगै ८० प्रतिषत थारु बाहुल क्षेत्र भौराटापुमा थारु संग्राहलय निर्माणसँगै पर्यटनमा टेवा पुग्नेछ र पर्यटक आउने छन् । जसका लागि लुम्वीनी प्रदेशले बिशेष ध्यान दिनु पर्दछ ।” कार्यक्रममा बोल्दै लुम्वीनि प्रदेशका मुख्य मंत्री डिल्ली बहादुर चौधरीले थारु सँकृतीमा मौलीकता हराउदै गएकोमा आफु चिन्तीत भएकोभन्दै थारु सँस्कृती जोगाउन लाग्नुपर्ने खाँचो औंल्याउनु भयो ।

    स्थानिय उत्पादनलाई टेवा पुर्याउन प्रदेश सरकारले बिशेष कार्यक्रम ल्याएको भन्दै मुख्य मंत्री चौधरीले यहाँका उत्पादनको ब्रान्डीङ गरी अन्तराष्ट्रिय बजारमा पहिचान बनाउने उद्घोष गर्नुभयो ।

    कार्यक्रममा बोल्दै संघिय सांसद शान्ती चौधरीले यस क्षेत्रको बिकासका लागी प्रतिपक्षमा बसेर घच्घच्याइ रहेको भन्दै सत्ता पक्षका सांसदले चासो दिनुपर्ने धारणा राख्नुभयो । यस्तै लुम्वीनि प्रदेशका सांसद जन्मजय तिमिल्सीनाले अन्य क्षेत्रका सांसदले यहाँको बिकास सम्भव नहुने भन्दै यसै जिल्लाका सांसदले ध्यान दिनुपर्ने बताउनुभयो ।

    बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष केदार थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा बर्दियाका निवर्तमान अध्यक्ष कृष्ण कुमार रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

    कार्यक्रममा जिल्लाका बिभिन्न उद्योग बाणिज्य संघका पदाधीकारी, राजापुर नगरपालिका बिभिन्न वडाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाही, बिभिन्न पाटीका प्रमुख प्रतिनीधि, सहभागी थिए ।

    महोत्सवमा नेपालका १० जना बढी चर्चित राष्ट्रीय १० जना बढी जिल्ला स्तर १० जना बढी थारु कलाकार ल्याउनुका साथै साँस्कृतीक प्रर्बद्धनका लागी ११ दिन सम्म बिभिन्न झाँकीका साथै ११ समुहका बिभिन्न समुदायका भेषभुषा झल्कीने थारु, देउडा, भजन जस्ता, नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सव मर्यादित रुपमा संचालन गर्न रमाइलो मेला, बिभिन्न व्यवशायीक स्टल, स्थानिय उत्पादनका स्टल, कृषि उत्पादनका साथै स्थानिय थारु परिकार, थारुगाँउ राखिएको छ ।

    Post Views: 245
    प्रकाशित मिति: २०८० पुष २८, शनिबार १२:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.