• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियामा मनाईयो ३०२औं पृथ्वी जयन्ती

  •  माउण्टेन संवाददाता
  • २०८० पुष २७, शुक्रबार २१:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,पौष २७(माउण्टेनसमाचार) / ३०२औं पृथ्वी जयन्ती एवंम् राष्ट्रिय एकता दिवसको अवसरमा गुलरियामा मनाईएको छ । गुलरिया नगरपालिका–८ पृथ्वी पार्कमा नागरिक मुल समारोह समितिको आयोजनामा शुक्रबार पृथ्वी जयन्ती मनाईएको हो ।

    पृथ्वी जयन्तीमा आयोजित समारोहका प्रमुख अतिथि संघिय सांसद संजय कुमार गौतमले पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरि माल्यार्पण गरी सम्मान प्रकट गरेका छन् । त्यसैगरि नेपाली सेनाले पृथ्वी जयन्तीमा सलामी दिई श्रद्धासुमन अर्पण गरेको छ ।

    राष्ट्रिय निर्माता पृथ्वी नारायण शाहले आफ्नो जीवनको लामो कालखण्डलाई लगाएर मुलुकलाई एकीकरण नगरेको भए सायद हामी नेपाली हुने थिएनौं संघिय सांसद संजय कुमार गौतमले बताएका छन् । पृथ्वी नारायण शाह प्रति आदर सम्मान, श्रद्धासुमन अर्पण गर्नुपर्छ भनाई राखे ।

    त्यसैगरि पत्रकार महासंघका निर्वतमान अध्यक्ष राजेन्द्र प्रसाद धिताल,बार एसोएसियनका अध्यक्ष कमल पाण्डे, पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्य, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, सामाजिक अभियन्ता दिनेश प्रसाद श्रेष्ठलगायत वक्ताहरुले राष्ट्रिय निर्माण पृथ्वी नारायण शाहको दिव्य उपादेशलाई स्मरण गर्दै भनाई राखेका थिए ।

    Post Views: 242
    प्रकाशित मिति: २०८० पुष २७, शुक्रबार २१:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.