• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालगन्जको एक पानी उद्योग सिल

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १८, बुधबार २१:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके,पौष १८ / नेपालगन्जको एउटा पानी उद्योग सिल गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वको अनुगमन टोलीले नेपालगन्ज–५ मा सञ्चालित गोल्डेन प्रशोधित पिउने पानी उद्योग बुधबार सिल गरेको हो।

    उक्त पानी उद्योगले पानी उत्पादनको अनुज्ञा पत्र नलिई उत्पादन तथा बिक्री वितरण गरेकाले सिल गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए। उनका अनुसार यस उद्योगलाई ५० हजार रुपैयाँसमेत जरिवाना गरिएको छ। यहाँ उत्पादित पानीका २६ वटा जार पनि बिक्री गर्न रोक लगाइएको उनको भनाइ छ।

    योसँगै उक्त अनुगमन टोलीले नेपालगन्ज–५ म रहेको रारा ड्रिंकिङ वाटरको पनि अनुगमन गरेको छ। यसभन्दा अघि अनुगमन गर्दा उक्त टोलीले दिएको निर्देशन पालना नगरेकाले पालना कार्यान्वयन नगर्नुको कारणसहित प्रशासनमा उपस्थित हुन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाए।

    उपभोक्ताबाट गुनासो आएपछि यी दुई पानी उद्योग अनुगमन गरिएको प्रशासनले जनाएको छ।साभार नागरिकन्युज

    Post Views: 242
    प्रकाशित मिति: २०८० पुष १८, बुधबार २१:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.