१५ पुस, बर्दिया । बर्दियामा मासु खादा हड्डी अड्किएर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आइतबार बिहान साढे ९ बजे तिर घरमा खाना खादा घाँटीमा मासुको हड्डी अड्किएर बालिकाको मृत्यु भएको हो ।

बर्दियाको बढैया ताल गाउपालिका वडा ८ तिलकाना निवासी ७ बर्षिय बालिका करिश्मा परियारको खाना खाने बेला मासुको हड्ही घाँटीमा अड्किएर मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । स्रोतका अनुसार बालिकालाई बर्दिया अस्पताल पु¥याउँदा गर्दै बाटौमाा नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।




