• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राष्ट्रिय सभाका लागि उम्मेदवारीको मापदण्ड तय, संसदीय समितिले उम्मेदवार छान्ने कांग्रेसको निर्णय

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १४, शनिबार २१:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,पौष १४/ नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छान्ने जिम्मा संसदीय समितिलाई दिएको छ ।

    शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको नेता मीन बहादुर विश्वकर्माले बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय सभा उम्मेदवारको मापदण्ड पनि तय गरेको बताए ।

    ‘राष्ट्रिय सभामा कस्ता उम्मेदवार छनोट गर्ने निश्चित मापदण्ड तय गर्ने निर्णय गरेको छ’, उनले भने, ‘अहिलेसम्म अवसर नपाएका, लामो समय पार्टीमा योगदान गरेका, छुटेका समुदायलगायतको मापदण्डका आधारमा उम्मेदवार बनाइनेछ ।’ बैठक पुस १२ देखि सुरु भइ आज सकिएको हो । साभार नेपालप्रेस

    Post Views: 235
    प्रकाशित मिति: २०८० पुष १४, शनिबार २१:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.