• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मृतक बालकको परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन : नेपाली काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुच सचेतक जन्मजय तिमिल्सिनाको माग

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ७, शनिबार २१:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,पौष ७(माउण्टेनसमाचार)/ बाघको आक्रमणमा परि मृत्यु भएका बालकको परिवारलाई यथाशीघ्र उचित क्षतिपुर्तिको लागि प्रदेश र संघीय सरकारबाट नेपाली काँग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुच सचेतक तथा प्रदेश सांसद जन्मजय तिमिल्सिनाले माग गरेका छन् ।

    शोक विज्ञप्ती जारी गरि बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका–४ का १२ वर्षिय सुमित थारुको निधनले प्रति प्रमुख सचेतक तिमिल्सिनाले दुःख व्यक्त गरेका छन् । बाघको आक्रमणले शनिबार भएको बालकको निधनले मर्माहत बनाएको जारी विज्ञप्तीमा उल्लेख छ ।

    बर्दिया जिल्लाको विभिन्न पालिकाहरुमा बर्षेनी अत्यधिक रुपमा जङ्गली जनावरको आक्रमणमा परि सर्वसाधारण जनताले जनधनको क्षति व्यहोर्नुपरेको छ । वर्षेनी हुने यस्ता घटनाहरुको दीर्घकालीन रुपमा निराकरण गर्नका लागि स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार र सरोकारवाला निकायहरुले समयमा नै यस तर्फ ध्यान दिन जरुरी रहेको विज्ञप्तीमा उल्लेख छ ।

    Post Views: 455
    प्रकाशित मिति: २०८० पुष ७, शनिबार २१:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.