• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भोलि शुक्रबार देखि प्रादेशिक महोत्सव गुलरियामा सुरु हुँदै

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ५, बिहीबार ११:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,पौष ५(माउण्टेनसमाचार)/ भोलि शुक्रबार देखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा सुरु हुँदैछ । भोलि पौष ६ गते शुक्रबार देखि सुरु हुने महोत्सव पौष १६ गतेसम्म चल्नेछ ।

    महोसत्वमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने जनाईएको छ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्मको पुर्व पट्टि)लाग्नेछ ।

    महोत्सव उद्घाटनको दिन भोलि शुक्रबार (पौष ६ गते) राष्ट्रिय कलाकार दिपक खड्का र शोभा त्रिपाठी आउने उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जनाएका छन् ।

    त्यसैगरी पौष ७ गते प्रिति आले,सुनिल पण्डित,अस्मिता पुरी, ८ गते सुप्रीम मल्ल, सोनु कुस्मी,कमल विसि, ९ गते एलिना चौहान, राजमी खाड,दर्पण कुस्मी, १० गते सान्ती श्री परियार, श्रीनिवास चौधरी,११ गते प्रमोद खरेल, अन्जली अधिकारी,राज कुस्मी आउने छन् ।

    १२ गते चक्र बम,अन्जु कुस्मी,टीका जैसी, १३ गते रमेश राज भट्टराई,ज्योति मगर,१४ गते प्रीति पास्वान,आरके थारु,एन्जिला रेग्मी,१५ गते पल शाह,पुर्णकला विसि, काजिस श्रेष्ठ, १६ गते अनु चौधरी दिनेश काफ्ले, कोस खड्का र विष्णु थापा आउने जनाईएको छ ।

    Post Views: 637
    प्रकाशित मिति: २०८० पुष ५, बिहीबार ११:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.