• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कपिलवस्तुमा बसले ट्रकलाई ठक्कर दिँदा ४ जना गम्भीर घाइते

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ३, मंगलवार २०:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कपिलवस्तु,पौष ३/कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर-२ गोरुसिंगे बजारमा मंगलबार साँझ ६ बजेतिर दाङबाट बुटवल तर्फ जाँदै गरेको बसले रोकी राखेको ट्रकलाई ठक्कर दिँदा ४ जना गम्भीर घाइते भएका छन्।

    ना ५ ख ९६४१ नम्बरको बसले गोरुसिंग स्थित मल्ल स्टाफ होटल अगाडी रोकी राखेको ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिँदा बसमा सवार ४ जना गम्भीर घाइते भएका हुन।

    घाइतेहरू र अन्य यात्रु बसमा च्यापिएका थिए। जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख अनिल भण्डारीले दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई बाहिर निकालिएको उपचारका लागि बुटवल तर्फ पठाइएको बताए। बसमा सवार अन्य यात्री भने सकुशल रहेको उनले बताए। घाइतेहरूको नाम अझै सम्म खुल्न सकेकाे छैन्।साभार नागरिकन्युज

    Post Views: 153
    प्रकाशित मिति: २०८० पुष ३, मंगलवार २०:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.