• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सवारी चालकलाई सचेतना अभिवृद्धि कार्यक्रम

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २९, शुक्रबार १२:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर २९(माउण्टेनसमाचार) / सार्वजनिक सवारी चालकका लागि ट्राफिक प्रहरीसंगको सहकार्यमा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको छ । उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय बुटवल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको समन्वयमा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको हो ।

    उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका प्रदेश सचिव उमेश ढुङ्गानाको अध्यक्षतामा सचेतना अभिवृद्धि कार्यक्रम भएको छ ।

    यातायात व्यवस्थापनमा स्थानीय प्रशासनको भुमिका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी गराएका छन् ।

    सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले व्यापक रुपमा प्रचारप्रसार,सवारी साधन चेकजाँच गरिहेको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए । जाडो मौसम सुरु भएसंगै हुस्सु लाग्ने कारणले दुर्घटना हुने जोखिम बढेको जनाए ।

    सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक संकेत चिन्हको बारेमा सहभागिहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक ओम बहादुर खड्काले जानकारी गराएका छन् । सवारी चालकलाई सचेतना अभिवृद्धि कार्यक्रममा गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, नेपाल यातायात व्यवसायी महासंघ केन्द्रीय सह महासचिव शम्भुप्रसाद रिजाल का साथ सार्वजनिक सवारी साधनका चालक तथा यातायात व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

    Post Views: 294
    प्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार १२:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.