• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रादेशिक महोत्सव गुलरियाको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २८, बिहीबार २०:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर २८(माउण्टेनसमाचार) / प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०८० गुलरियाको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने भएका छन् । पौष ६ गते गते देखि १६ गतेसम्म चल्ने महोत्सवको उद्घाटन मुख्यमन्त्री चौधरीले गर्ने आयोजकले जनाएको हो ।

    उद्योग वाणिज्य संघ गुलरियाले आयोजना गरेको महोत्सवको तिब्र रुपमा तयारी भईरहेको जनाईएको छ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक लाग्ने महोत्सवको तयारी भईरहेको छ । त्यसैगरि महोत्सवको प्रचार प्रसार पनि तिव्र पारिएको जनाईएको छ ।

    महोत्सवको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताएका छन् । महोत्सवको एरिया घेराउ तथा महोत्सव भित्र स्टल र स्टेजको निर्माण भईसकेको छ । अब सजावट गर्न मात्र बाँकी छ । त्यसैगरि झुला,रेललगायतका चिजहरु लगाउने काम भईरहेको छ । सुरक्षा व्यवस्थाको लागि प्रशासन कार्यालयलाई अनुरोध गरिसकेको अध्यक्ष पाण्डेले जनाए ।

    प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवले समग्र जिल्ला भित्र रहेका पर्यटन, संस्कृति, कृषि उत्पादनलगायत बस्तुहरुको व्यापक प्रचार प्रसार गर्नेछ ।

    Post Views: 727
    प्रकाशित मिति: २०८० मंसिर २८, बिहीबार २०:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.