• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यी हुन् युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका १६ टिम

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २८, बिहीबार १०:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर २८ गते / सिजनको युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका १६ टिमको टुंगो लागेको छ। ८ समूहका खेल सकिएसँगै समूहका शीर्ष २-२ टिमले अन्तिम १६ मा स्थान पक्का गरेका हुन्।

    अब अन्तिम १६ पुगेका टिमको ड्र १८ डिसेम्बरमा गरिनेछ। त्यसपछि १३ फेब्रुअरीदेखि नकआउट चरणका खेल सुरु हुनेछन्। यो सिजनको च्याम्पियन्स लिगको फाइनल १ जुनमा लन्डनमा हुनेछ।

    अन्तिम १६ मा स्पेनका ४ टिमले स्थान पक्का गरेका छन्। यस्तै इटाली र जर्मनीका ३-३ टिम अन्तिम १६ मा पुग्दा इंग्ल्यान्डका २ टिमले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।

    डेनमार्क, नेदरल्यान्ड्स, फ्रान्स र पोर्चुगलका १-१ टिमले अन्तिम १६ मा स्थान पक्का गरेका छन्।

    अन्तिम १६ मा पुगेका टिम

    समूह ए : बार्यन म्युनिख र कोपनहगेन

    समूह बी : आर्सनल र पिएसभी

    समूह सी : रियल म्याड्रिड र नापोली

    समूह डी : रियल सोसिडाड र इन्टर मिलान

    समूह ई : एट्लेटिको म्याड्रिड र लाजियो

    समूह एफ : बोरुसिया डर्टमन्ड र पिएसजी

    समूह जी : म्यानचेस्टर सिटी र आरबी लाइपजिग

    समूह एच : बार्सिलोना र पोर्टो

    Post Views: 221
    प्रकाशित मिति: २०८० मंसिर २८, बिहीबार १०:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.