• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भारतको लोक सभामा अनधिकृत व्यक्ति छिरेर फाले ग्‍यास

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २७, बुधबार २१:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारत, मंसिर २७ /भारतको लोक सभामा बुधबार दुई जना व्‍यक्ति अनधिकृत रूपमा प्रवेश गरेका छन्। बुधबार दिउँसो चलिरहेको लोक सभामा दुई जना अनधिकृत रूपमा प्रवेश गरेको भारतीय ‘द हिन्दु’ ले जनाएको छ।

    ती व्यक्तिहरूले भित्र प्रवेश गरी पहेँलो रङको ग्यासको बट्टा फालेका थिए। उक्त ग्यास सदन हलमा छरिएको थियो। तर त्यो ग्यास हानिकारक नभएको प्रहरीको अनुसन्धानबाट देखिएको हिन्दुले समाचारमा उल्लेख गरेको छ।

    चलिरहेको सदनमा यसरी अनधिकृत व्यक्तिहरू प्रवेश गरेपछि सदनको सुरक्षामाथि प्रश्‍न उठेको छ। सभामुख ओम बिरलाले उक्त घटनापछि सदन स्थगित गरेका थिए।

    सुरक्षाको कमजोरीबारे छलफल गर्न सभामुख बिरलाले सबै दलका नेताहरूको बैठक बोलाएका थिए। उनले बैठकमा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको समेत जानकारी दिए। दुई जना लोक सभाभित्र र दुई जना बाहिरबाट पक्राउ परेका थिए। घटनाबारे लोक सभा र दिल्ली प्रहरीले छानबिन अगाडि बढाएको छ।साभार सेतोपाटी

    Post Views: 212
    प्रकाशित मिति: २०८० मंसिर २७, बुधबार २१:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.