• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयाताल ब्यापार तथा माघी महोत्सवको तयारी तिब्र

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २७, बुधबार २०:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर २७/ कृषि, पर्यटन, उद्योग र ब्यापारको प्रर्बद्धन र रोजगारी, प्रादेशिक महोत्सव ०८० बढैयाताल बर्दियाको चिनारी भन्ने मूल नारासहित बढैयातालको मैनापोखरमा हुने प्रथम प्रादेशिक बढैयाताल, कृषि पर्यटन तथा औद्योगिक ब्यापार तथा माघी महोत्सव ०८० को तिब्र तयारी गरिएको छ । बढैयाताल उद्योग बाणिज्य संघको आयोजना तथा बढैयाताल गाउँपालिकाको संरक्षकत्वमा माघी महोत्सव पौष २७ देखि माघ ७ गतेको तिब्र तयारी गरिएको छ ।

    महोत्सवको तयारीका लागि लुम्बिनी प्रदेसका सांसद भुवनेश्वर चौधरी, बढैयाताल गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, ९ वटै वडाध्यक्ष लगायत जनप्रतिनिधिहरु, राजनितिक दल, बरघर, बुद्धिजिवि, ब्यापारी लगायत स्थानिय सहितको भेलाविच बृहत अन्र्तक्रिया कार्यक्रम गरिएको बढैयाताल उद्योग बाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले बताउनु भयो । महोत्सवको तयारी स्वरुप, विमा कम्पनी, स्टल ब्यापारी, टिकट तथा कलाकार ब्यवस्थापन लगायतका बिषयमा छलफल भएको छ । राष्ट्रिय तथा स्थानिय ख्याती प्राप्त कलाकारहरुको महोत्सवमा बेजोड प्रस्तुती रहने उहाँको भनाई छ ।

    महोत्सवमा १ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्यसहित तयारी थालेका हौं । बहुउद्देश्यीय सभागृह तथा ब्यवसायिक हित सहयोगार्थ महोत्सव आयोजना गरिएको बताउँदै उहाले थप्नुभयो, महोत्सव मार्फत स्थानिय थारु समुदायको कला, संस्कृति, परिकार, भेषभुसासँगै स्थानिय घरेलु, कृषि उत्पादनले बजार पाउनेमा हामी आशावादी छौं । नविनतम कृषि प्रविधिको प्रयोगगर्दै महोत्सवबाट भरपूर्ण मनोरञ्जन दिदै कला संस्कृतिको जगेर्ना गर्ने हाम्रो उद्देश्य हो । महोत्सव अवलोकन गर्न उहाँले सबैलाई चुलै निम्तो दिनु भएको छ ।साभार चुरेकुञ्ज

    Post Views: 253
    प्रकाशित मिति: २०८० मंसिर २७, बुधबार २०:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.