• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वडाका जेष्ठ नागरिकलाई न्यानो डसना

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २५, सोमबार १९:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर २५/गुलरिया नगरपालिका वडा नम्बर १० ले जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा सम्मान कार्यक्रम अन्तर्गत न्यानो ओछ्यान डसना वितरण गरेको छ । चिसो मौसम सुरुवात भएसंगै जेष्ठ नागरिकलाई शितलहर तथा चिसो बाट जोगाउन न्यानो डसना वितरण गरिएको हो ।

    गुलरिया नगरपालिका वडा नम्बर १० का विभिन्न गाँउहरुका १ सय ९० जना विपन्न जेष्ठ नागरिकलाई उक्त ओछ्याउने डसना वितरण गरिएको वडा सचिव टिकाराम गुप्ताले जानकारी दिनु भयो । चिसो मौसममा बृद्धबृद्धाहरुलाई विभिन्न समस्या हुने गरेको बताउँदै वडा कार्यालयले सम्मान सहित जेष्ठ नागरिकहरुको अगामी दिनमा स्वास्थ्य परिक्षण समेत गर्ने उहाँको भनाई छ ।

    गाँउका जेष्ठ नागरिकको घर दैलोमै चिकित्सकिय टोली लिई स्वास्थ्य परिक्षण गरिने वडा अध्यक्ष लक्ष्मिनारायण लोधले जानकारी गराउनु भयो । हालै वितरण गरिएको न्यानो डसनाले चिसोमौसममा केही हदसम्म राहत पुग्ने विस्वास वडा अध्यक्षको छ । जेष्ठ नागरिकहरु समाजका मार्गदर्शक तथा पथप्रदर्शक भएकाले उहाँहरुको सम्मान सहित न्यानो डसना वितरण गरेको बताउँदै आगामी दिनमा वडा कार्यालयले विभिन्न राहतका कार्यक्रम गर्ने प्रतिबद्धता गर्नुभयो ।साभार चुरेकुञ्ज

    Post Views: 455
    प्रकाशित मिति: २०८० मंसिर २५, सोमबार १९:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.