• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमति नभए बहुमतबाट टुंगिन्छ : प्रचण्ड

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २४, आईतवार २०:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,मंसिर २४ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी विधेययक सहमतिबाट नटुंगिए बहुमतबाट टुंगो लगाउने बताएका छन् । आइतबार गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरुको राष्ट्रिय सञ्जालका प्रतिनिधिलाई बालुवाटारमा भेट्दै उनले आफू संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास गर्ने तर हुन नसके बहुमतको आधारमा टुंग्याउने बताएका हुन् ।

    उनले हाल एमालेको मध्यपहाडी लोकमार्ग अभियान चलिरहेकाले उक्त अभियान सकिएपछि संसद बैटक बोलाउने बताए । ‘सम्भवतः त्यसपछि सदन बोलाउने सोचिँदै छ । तैपनि अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा यसलाई प्रवेश गराइन्छ । राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास हुनेछ । भएन भने डेमोक्रेटिक प्रक्रियाबाट टुंग्याइन्छ’, उनले भने ।

    प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोशिस भइरहेको पनि बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोसिस भइरहेको छ । त्यसकारण पनि हामी अझ बढी एक भएर अघि बढ्न जरुरी छ र यसलाई छिटो भन्दा छिटो पोजिटिभली सकारात्मक ढंगले टुंग्याउन जरुरी छ । त्यसो गर्न सकेनौं भने अफ्ठ्यारा आउँछ’, उनले भने ।साभार अनलाइनखबर

    Post Views: 192
    प्रकाशित मिति: २०८० मंसिर २४, आईतवार २०:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.