• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

केही सहकारीको विचलनले गर्दा सहकारीहरु बदनाम भईरहेको : प्रदेश सांसद तिमिल्सिना

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २४, आईतवार १०:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर २४(माउण्टेनसमाचार)/ केही सहकारीहरुको विचलनले गर्दा सहकारीहरु बदनमा भईरहेको लुम्बिनी प्रदेश सांसद जन्मजय तिमिल्सिनाले बताएका छन् । श्री सृजनशील महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड मधुवनको २५औं वार्षिक साधारण सभा समुदघाटन समारोहमा प्रदेश सांसद तिमिल्सिनाले यस्तो बताएका हुन् ।

    ‘हामी सचेत हुन जरुरी छ’ प्रदेश सांसद तिमिल्सिनाले भने,‘मैले ऋण लिईसकेपछि तिर्न पर्छ ।’ बिना उदेश्य कुनै पनि सहकारीबाट ऋण नलिन सुनाए । व्यापारीहरु धेरै दुःख कष्टमा छन् । कति व्यवसायीहरु घर विहिन भएको अवस्था छ ।

    बाहिरबाट आएर जुनसुकै पार्टीका नेताहरु मधुवनको विकास गर्दैनन् । मधुवनको विकास हामीले नै गर्ने हो । मधुवनमा नेतृत्व गर्ने साथीहरुले नै विकास गर्ने विश्वास व्यक्त गरे । त्यसैले यहाँको नेतृत्व अबको दिनमा गर्नेले हातमा हात जोडेर, नरमपनका साथ, एक अर्कामा सद्भाव कायम गरेर मधुवनमा विकास गर्न सक्ने सुनाए ।

    एक अर्कालाई गाली गर्ने परिपाटी त्यागेर यहिका महिला दिदी बाहिनी तथा दाजुभाईबाट मधुवनको विकास हुने भनाई राखे ।
    सहकारीका वृद्ध महिलाहरुलाई आर्थिकसहित दोसल्ला ओडाएर सम्मान पनि गरिएको जनाईएको छ ।

    Post Views: 286
    प्रकाशित मिति: २०८० मंसिर २४, आईतवार १०:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.