• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाल विवाह न्युनिकरण गर्न मधुवनमा बाल भेला

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २२, शुक्रबार १९:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर २२(माउण्टेनसमाचार) / बाल विवाह न्युनिकरण गर्न मधुवन नगरपालिका–५ मा वडा स्तरी बाल भेला गराईएको छ । बाल विवाह न्युनिकरण अभियानमा बालबालिकालाई प्रत्यक्ष रुपमा जोड्न बुधबार बाल भेला गराईएको हो ।

    बाल भेलाले १३ सदस्यीयको वडा स्तरी बाल क्लवसमेत गठन गरेको छ । गठन गरिएको बाल क्लवले बाल विवाह न्युनिकरण अभियानमा सहयोग पु¥याउने विश्वास छ । क्लवले बाल विवाहको असर बारे वडा स्तरमा व्यापक रुपमा सचेतना फैलाउने छ ।

    बालबालिकाहरु बाल विवाहको असर बारे जानकार भएमा बाल विवाह न्युनिकरण हुनमा सहयोग पुग्ने आशा छ । वडा स्तरीय बाल भेलामा बाल विवाह न्युनिकरण, बाल अधिकार र संरक्षण सम्बन्धि अन्तरक्रिया गरिएको बाल विवाह न्युनिकरण परियोजना मधुवनकी फिल्ड सुपरभाइजर सुनिता चौधरीले बताईन् ।

    प्लान इन्टरनेशनल नेपालको सहयोग, बिग्रुपको साझेदारी र मधुवन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र ५ नंम्बर वडा कार्यालयको समन्वयमा बाल भेला सम्पन्न भएको छ । बाल विवाह न्युनिकरण परियोजना विगत डेढ वर्ष देखि मधुवन नगरपालिकामा संचालित छ । मधुवन नगरपालिका–८ मा यस अघि नै बाल भेला सम्पन्न भईसकेको जनाईएको छ । जिल्ला समन्वय समितिकी सदस्य छवि भाट, वडा सदस्य र बालबालिकाहरुको उपस्थितीमा बाल भेला सम्पन्न भएको छ ।

    Post Views: 251
    प्रकाशित मिति: २०८० मंसिर २२, शुक्रबार १९:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.