• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठेकेदार भागेपछि विरोधमा प्रदर्शन

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २१, बिहीबार १६:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय गतब्य जोड्ने मंगलगढी–काँक्रेविहार सडकको स्तरोन्नति काम रोकेर ठेकेदार भागेपछि  स्थानीयसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।

    लाटीकोईली युवा समाजको अगुवाइमा काँक्रेविहार जाने सडक खण्ड स्तरोन्नतिमा ढिलाइ भएको भन्दै सरोकारवालाहरूको ध्यान आकर्षण गर्दै दबाबमूलक विरोध र्‍याली निकालिएको हो।

    कालोपत्रेको काम सुरु नगरेर ठेकेदार भागेपछि धुलोले स्थानीयहरूको स्वास्थ्यमा दिनानुदिन प्रभाव पार्ने थालेसँगै पटक पटक यहाँ विरोध हुने गरेको छ। १८ महिनाभित्र सक्ने गरी काम सुरु भए पनि ३ वर्षसम्म सडक निर्माणको काम अलपत्र पारेपछि स्थानीयहरूले वीरेन्द्रनगर बजारमा विरोध गरेका हुन्।उनीहरुले सरोकारवाला निकायसंग छलफल कार्यक्रम समेत राखे। कालोपत्रेको काम बिचैमा छाडेर ठेकेदार भागेपछि धुलोले घरमा बस्न नसकिने अवस्था भएको स्थानीय दिलबहादुर महताराले बताए । सडक क्षेत्रभित्रका ३६ घर टहराहरू भत्काइएर सडक चौका गरेको थियो।

    तर, कालोपत्रे नगरेर बिचैमा ठेकेदार भागेपछि ३ वर्षदेखि सडक अलपत्र भएको हो।सडक चौडा र प्रायः ग्राभेल समेत गरेको सडक कालोपत्रे हुन नसक्दा धुलोले स्थानीयहरूको स्वास्थ्य समेत बिग्रन थालेपछि सडकमै उत्रेर विरोध गर्नुपरेको स्थानीयहरू बताउँछन्।

    कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको सडक अलपत्र परेसँगै स्थानीयहरूले विरोध गरेका हुन्।सडक पूर्वाधार निर्देशनालय सुर्खेतका अनुसार २५ मिटर चौडाइ, दुई मिटर फुटपाथ क्षेत्र बनाइने डिजाइनमा छ।१२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले स्तरोन्नतिको ठेक्का लिएको हो।पर्यटकीय क्षेत्र काँक्रेविहार जाने सडक स्तरोउन्नति नगरेको भन्दै वीरेन्द्रनगरमा गरिएको विरोध प्रदर्शन।

    Post Views: 237
    प्रकाशित मिति: २०८० मंसिर २१, बिहीबार १६:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.