• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दाङबाट सल्यान जाँदै गरेको ट्रक खस्यो ‘राम्री भीर’मा

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २०, बुधबार २०:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ, मंसिर २० /दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको छ। बुधबार बेलुकी ६ बजेर १० मिनेट जाँदा रा १ ख २५०१ नम्बरको ट्रक तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्री भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

    उनका अनुसार ट्रक झन्डै डेढ सय मिटर तल खसेको छ। ट्रकधनी तुलसीपुर-३ का टीकाराम भुसाल र चालक नारायण सार्की मात्रै सवार थिए। दुवै जना सकुशल रहेको उनले बताए।

    ‘उकालोमा चढ्दै गरेको ट्रकको पट्टा एकाएक भाँचिएपछि ट्रक ब्याक भएको रहेछ,’ मल्लले भने, ‘भित्तामा ठोक्काएर जोगाउने प्रयास गर्दा सम्भव नभएपछि दुवै हाम फाली ज्यान जोगाएका रहेछन्।’ तुलसीपुरबाट तरकारी ल्याउन भनेर सल्यानको कपुरकोटतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो। साभार सेतोपाटी

    Post Views: 184
    प्रकाशित मिति: २०८० मंसिर २०, बुधबार २०:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.