• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अनलाइन मार्फत यौन व्यवसाय चलाउने गिरोहका नाइकेहरू पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १८, सोमबार ०८:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर १८ गते / काठमाडौँका विभिन्न स्थानमा रहेर अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्दै आएका गिरोहका नाईकेहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लामो समयपछि अनुसन्धान गरी मुख्य नाइकेहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

    प्रहरीले काठमाडौँ उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न स्थानहरूबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएपछि पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

    पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको जनाएको छ । पक्राउ पर्नेहरूमा दोरम्वा ३ रामेछाप घर भई हाल ललितपुर बस्दै आएका २७ वर्षीय छत्र बहादुर रोक्का,  लिखु गाउँपालिका ७ ओखलढुङ्गा घर भई हाल कागेश्वरी मनहरा बस्दै आएका ३३ वर्षीय गोपाल थापा, सुनकोसी ६ सिन्धुली घर भई हाल कालो पुल बस्दै आएका ४४ वर्षीय सेते सार्की, कपुरकोट ५ सल्यान घर भई हाल बालाजु बस्दै आएका २५ वर्षीय शिवराज परियार र विदुर ६ नुवाकोट घर भई हाल काठमाडौँ बस्दै आएका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।  साभार गोरखापत्र 

    Post Views: 260
    प्रकाशित मिति: २०८० मंसिर १८, सोमबार ०८:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.