• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्वर्गिय अजय श्रेष्ठको सम्झनामा क्लव स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुँदै

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १२, मंगलवार २१:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर १२(माउण्टेनसमाचार) / जिल्लाका पुर्व क्रिकेट खेलाडी स्वर्गिय अजय श्रेष्ठको सम्झनामा क्लव स्तरीय टि–२० क्रिकेट प्रतियोता (स्व.अजय स्मृती कप–२०८० सिजन २)हुने भएको छ । बर्दिया क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । गुलरिया नगरपालिका–४ कर्भडहल मैदानमा यहि मंसिर २३ गते देखि पौष ३ गतेसम्म क्रिकेट प्रतियोगिता हुनेछ ।

    प्रतियोगितामा टिम दर्ता गराउने अन्तिम मिति मंसिर २० गते दिउँसो १२ बजेसम्म तोकिएको छ ।

    प्रतियोगितामा खेल लिग सिस्टमबाट टाईसिट अनुसार खेलाईने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ९० हजार ५ सय पुरस्कार, मेडल, ट्रफी र प्रमाण पत्र दिने बर्दिया क्रिकेट एकेडमीका अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।

    द्वितिय हुने टिमलाई नगद रु ४० हजार ५ सय पुरस्कारको व्यवस्था छ । त्यसैगरी म्यान अफ द म्याच एक हजार, बेस्ट ब्याट्सम्यान बलर र इमर्जिङ्ग नगद रु ३ हजारको व्यवस्था गरिएको छ । म्यान अफ द टुर्नामेन्ट नगद रु ६ हजार र मेडल, ट्रफी र प्रमाण पत्र दिने आयोजकले जनाएको छ ।

    Post Views: 832
    प्रकाशित मिति: २०८० मंसिर १२, मंगलवार २१:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.