• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अख्तियार द्वारा ३० हजार नगद घुस सहित सई पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १२, मंगलवार १५:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मैनापोखर, मंसिर १२ गते (माउण्टेनसमाचार) / ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाको मुद्दा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउद (सई) लाई मुद्दा मिलाइदिने भन्दै ३० हजार रूपैयाँ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटेको टोलिले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय मैनापोखरमा लागुऔषध मुद्दा मिलाइदिने भनि सहजिकरण गरि सेवा ग्राहि संगबाट ३० हजार रुपैया लिएको आरोपमा सई साउदलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । पक्राउ परेका सई साउदलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको समेत अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले विज्ञप्ति मार्फत बताएको छ।

    Post Views: 291
    प्रकाशित मिति: २०८० मंसिर १२, मंगलवार १५:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.