• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयातालमा प्रथम प्रादेशिक बढैयाताल कृषि, पर्यटन, औद्योगिक ब्यापार तथा माघी महोत्सव हुने

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १०, आईतवार २१:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर १०(माउण्टेनसमाचार) / बढैयाताल गाउँपालिकाको मैनापोखरमा प्रथम प्रादेशिक बढैयाताल कृषि, पर्यटन, औद्योगिक व्यापार तथा माघी महोत्सव २०८० को तैयारी तीव्ररुपमा अघिबढेको छ। । उद्योग बाणिज्य संघ बढैयातालको आयोजनामा व्यापार तथा माघी महोत्सव पुष २७ गते देखि माघ ७ गतेसम्म महोत्सव संचालन हुने भएको उद्योग बाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले जानकारी दिएका छन।

    कृषिजन्य उत्पादन तथा जडीवुटीको व्यावसायिककरण गर्दै लगानीका अवसरको खोजी गर्नुका साथै स्थानिय कला संस्कृतिलाई महोत्सवमा प्राथमिकता दिइने र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने समेत अध्यक्ष लामिछानेले बताए।

    महोत्सवमा स्थानीय जातजातीका खानाका परिकार, स्थानीय उत्पादन, कृषिलगायतका आर्कषकको रुपमा रहनुका साथ पर्यटकिय सम्भावनालाई प्रवर्द्धन गर्दै स्थानिय उत्पादित बस्तु तथा सेवाको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको समेत उद्योग बाणिज्य संघ बढैयाताल अध्यक्ष बालकृष्ण लामिछानेले बताए। यस्तै गरि बढैयाताल हुन महोत्सव अघि पुष ६ गते देखि पुस १६ गते सम्म गुलरिया उद्योग वाणिज्य संघ गुलरिया बर्दियाको आयोजनामा लुम्बिनी प्रादेशिक कृषि पर्यटन र औद्योगिक व्यापार महोत्सव २०८० संचालनको अन्तिम तैयारी अवस्थामा रहेको छ।

    Post Views: 433
    प्रकाशित मिति: २०८० मंसिर १०, आईतवार २१:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.